वर्षाका कारण कैलालीको धनगढी बजार जलमग्न

काठमाण्डाै – बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो । खोला, नाला अतिक्रमणमा परेका कारण हरेक वर्षको बर्खामा धनगढी ढुबानमा पर्ने गरेको उहाँले बताउनुभयो ।  आफ्नो पाँच वर्षको कार्यकालमा खोला तथा नदीको बहावलाई प्राकृतिक रुपमा फर्काउने गरी काम...

सम्बन्धित सामग्री

कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न

धनगढी – कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ। वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन्। वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ। दसैँकाे टीका थाप्न हिँडेका नागरिकसमेत अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन। ‘अहिलेसम्म बर्षाका कारण […]

कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न

कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण दशैको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन । ‘अहिले सम्म वर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद

भारी वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न

धनगढी– कैलालीमा बिहीबार देखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थाई राजधानी धनगढी बजार क्षेत्र  जलमग्न बनेको छ । वर्षाका कारण दशैँको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण […]

कैलालीको धनगढी बजार डुबानमा

कैलालीको धनगढी बजार डुबानमा परेको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका ३ को मिलनचोक, विद्युत प्राधिकरण कार्यालय र पछाडि रहेका घरहरु डुबानमा परेका हुन् । विद्युत कार्यालय जलमग्न भएपछि महसुल बुझाउन जाने सेवाग्राहीहरु समस्यामा परेका छन् ।  उपमहानगर वडा नम्बर ३ मा नाली निकासमा समस्या भएपछि बजार डुबानमा परेको स्थानीयवासीहरुको भनाई छ ।  यसअघि स्थानीयवासीले उपमहानगरपालिका वडा नम्बर २ तर्फबाट पानी निकासको माग गर्दै आएपनि कुरा नमिलेपछि समस्या आएको उनीहरुको भनाई छ ।