धनगढी – कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ। वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन्। वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ। दसैँकाे टीका थाप्न हिँडेका नागरिकसमेत अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन। ‘अहिलेसम्म बर्षाका कारण […]