बालबालिकामाथि भइरहेको शोषण र दुव्र्यवहारका समाचारहरू धेरै आउने गरेका छन् । त्यस्ता दुव्र्यवहार न्यूनीकरण गर्न बालबालिकालाई शिक्षा दिने उद्देश्यले ‘राम्रो र नराम्रो छुवाइ’ प्रकाशित भएको छ । बालबालिकाका लागि मात्र नभई आम अभिभाकको जनचेतनाको स्तर बढाउने उद्देश्य यस पुस्तकले लिएको छ । राम्रा र नराम्रा छुवाइलाई चित्रात्मक रूपमा कथामा देखाएर प्रकाशन गरिएको यस पुस्तकका लेखक प्रोफामिलिया हुन् भने चित्रकार डाग्मा ग्याइस्लर हुन् । यसको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन् ।मानिसका सबै छुवाइ