टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । नेपालीमा भाषामा अनुवाद कथालाय इन्कका डाइरेकटर राजीवधर जोशीले गरेको यसमा वागर अघाईका चित्र समावेश छन् ।यो मूलत: चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफैं पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग […]