नेपालमा पठन संस्कृति मासिँदै गएकोमा लेखक तथा पत्रकारहरुको चिन्ता

काठमाडौं । लेखक एवं पत्रकारहरुले नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरुले पठन संस्कृति मासिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले सञ्चारमाध्यमहरुमा पनि असम्पादितत सामग्रीहरु बढी प्रशारण र प्रकाशन हुनु चिन्ताको विषय भएको बताए । उनीहरुले सञ्चारमाध्यमहरुको नियमनकारी […]

सम्बन्धित सामग्री

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी

पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ।

गैँडाकोटबाट पठन संस्कृति अभियान शुभारम्भ

गैँडाकोटबाट पठन संस्कृति अभियान शुभारम्भ भएको छ। प्रसिद्ध कवि एवं लेखक नवराज लम्साल र सञ्चारकर्मी दिलभूषण

के नेपालमा साँच्चै पठन संस्कृति बढेको हो ?

काठमाडाैँ – शनिवार साउथ एसिया अन्तराष्ट्रिय बुक फेयर भृकुटी मण्डपमा ‘पठन संस्कृति विकासमा साहित्य महोत्सवको योगदान’ माथि अन्तरसंवाद भएको छ। पठन संस्कृति विकासमा साझा प्रकाशनले नेपालमा पहिलोपटक पुस्तक प्रदर्शनी भएको सम्झिए मध्यस्तकर्ताले। अहिले हुने महोत्सवबाट पठन संस्कृतिमा प्रभावकारी भूमिका खेल्ने बताए प्रकाशक अजित बरालले। सन् २०११ बाट नेपाल साहित्य महोत्सव निरन्तर गर्दै आएका बरालले भने, […]

पठन संस्कृति जगाउँदै राणाकालीन विद्यामन्दिर पुस्तकालय

गलकोट, १४ भदौ । धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो पुस्तकालय स्थापना गरेका थिए। सत्र हजार भन्दा बढी पुस्तक सङ्ग्रहित रहेको पुस्तकालयको अहिलेको चुनौती भनेको आम पाठकको अभिरुचि नै हो । कुनै दिन पाठकले भरिभराउ […]

पठन संस्कृति जगाउँदै राणाकालीन विद्यामन्दिर पुस्तकालय

गलकोट, १४ भदौ । धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो पुस्तकालय स्थापना गरेका थिए। सत्र हजार भन्दा बढी पुस्तक सङ्ग्रहित रहेको पुस्तकालयको अहिलेको चुनौती भनेको आम पाठकको अभिरुचि नै हो । कुनै दिन पाठकले भरिभराउ […]

पूर्वीय दर्शन, पठन संस्कृति र प्रेम

म्यासेञ्जरको नोटिफिकेसन देखियो। शिक्षक ममता ज्ञवालीको सामूहिक सन्देश रहेछ। सोधिएको थियो-“पठन संस्कृति विकास गर्नुपर्यो। कुन-कुन पुस्तक पढ्ने होला, सहयोग गरौँ न गुरुहरू !” बिहान करिब साढे पाँच बजेतिर यस्तो शुभ सङ्केत ! अनायास मुस्काएँ। अब उनका साथीहरूले के लेख्लान् ? कौतुहलताले दिनभर छोडेन। पाल्पाका सामुदायिक विद्यालयका केही शिक्षकहरूको म्यासेञ्जर ग्रुप छ। ग्रुपको नाम हो, पूर्वीय […]

पठन संस्कृति बढाउन किन कन्जुस्याई ?

बाँदर धपाउने हेरालुलाई बजेट छुट्याउने स्थानिय सरकारले पुस्तकालय स्थापनाका लागि पहल गरेको समाचार सुनिएको छैन । पुस्तकालय दिवस वा पुस्तकसंग सम्बन्धित अन्य कतिपय पर्व र काठमाडौं र मोफसलमा हुने पुस्तक प्रदर्शनीका अवसरमा निश्चित मिनेटका लागि पुस्तक र पठन संस्कृतिका ’boutमा चर्चा गरिएपनि पठन संस्कृति बढाउने विषयमा गहन छलफल हुँदैन । सूचना प्रविधीको प्रचुर विकास हुँदै […] The post पठन संस्कृति बढाउन किन कन्जुस्याई ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हराउँदै पठन संस्कृति: पुस्तकालय छन्, पाठक छैनन्

प्रविधिको बढ्दो पहुँच र सामाजिक सञ्जालका कारण पठन संस्कृति लोक हुन थालेपछि पुस्तकालय सुनसान बनेका हुन् ।

पठन संस्कृति बढाउन पुस्तकालयको विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पठन संस्कृति बढाउन उपयुक्त माध्यमका रुपमा पुस्तकालयलाई विकास गर्दै लानुपर्ने बताउनुभएको छ।

पठन संस्कृति प्रवर्धनका लागि पुस्तकालय

यो पठन संस्कृति प्रवर्धनका लागि पुस्तकालय मूल शीर्षक अन्तर्गत बाह्रवटा उपशीर्षक राखी प्रत्येक महिनाको पहिलो शुक्रबार अन्तर्कियात्मक विमर्श गर्ने हाम्रो प्रयास मात्र हाम्रो नभई हामी सबैको साझा प्रयास र दायित्व बन्न सकोस् भन्ने सामूहिक भावनाको उच्च सम्मान सबैतिरबाट हुनेछ भन्ने विश्वासले हामीलाई हौस्याएको छ । यहाँहरुको साथ र सहयोगले बल बढाउने नै छ ।