के नेपालमा साँच्चै पठन संस्कृति बढेको हो ?

काठमाडाैँ – शनिवार साउथ एसिया अन्तराष्ट्रिय बुक फेयर भृकुटी मण्डपमा ‘पठन संस्कृति विकासमा साहित्य महोत्सवको योगदान’ माथि अन्तरसंवाद भएको छ। पठन संस्कृति विकासमा साझा प्रकाशनले नेपालमा पहिलोपटक पुस्तक प्रदर्शनी भएको सम्झिए मध्यस्तकर्ताले। अहिले हुने महोत्सवबाट पठन संस्कृतिमा प्रभावकारी भूमिका खेल्ने बताए प्रकाशक अजित बरालले। सन् २०११ बाट नेपाल साहित्य महोत्सव निरन्तर गर्दै आएका बरालले भने, […]

सम्बन्धित सामग्री

सञ्चारमाध्यममा असम्पादित सामग्री प्रशारण र प्रकाशन भएको भन्दै चिन्ता व्यक्त

काठमाडौँ : लेखक एवं पत्रकारहरूले नेपालमा सञ्चारमाध्यममा असम्पादित सामग्री प्रशारण र प्रकाशन हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले गर्दा पठन संस्कृति मासिँदै गएको उनीहरूको बुझाइ छ।शनिवार काठमाडौंमा आयोजित ‘नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।असम्पादित सामग्री प्रशारण र प्रकाशन हुँदा समेत सञ्चारमाध्यमको नियमन नभएको उनीहरूको बुझाइ छ। नियमनकारी निकायको अभावले यस्ता घटना बढिरहेको उनीहरूको कथन छ।क

नेपालमा पठन संस्कृति मासिँदै गएकोमा लेखक तथा पत्रकारहरुको चिन्ता

काठमाडौं । लेखक एवं पत्रकारहरुले नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरुले पठन संस्कृति मासिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले सञ्चारमाध्यमहरुमा पनि असम्पादितत सामग्रीहरु बढी प्रशारण र प्रकाशन हुनु चिन्ताको विषय भएको बताए । उनीहरुले सञ्चारमाध्यमहरुको नियमनकारी […]

पठन संस्कृति जोगाउने थलो

मानिस जन्मदेखि मृत्यु नभएसम्म सिकाइ कार्यमा आबद्ध रहिरहन्छ। सिकाइले व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँछ। ज्ञानको अन्धकारबाट चेतनायुक्त सभ्यतामा परिणत भई सामाजिक कुरीति, कुविचारको बीजारोपणको अन्त्य हुन्छ। नेपालमा यसको प्रत्यक्ष प्रभाव दरबार स्कुल तथा त्रि–चन्द्र कलेजको स्थापनाबाट भएका विभिन्न कुरीतिहरूको अन्त्यलाई लिन सकिन्छ। शिक्षाले व्यक्तिका दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याको तर्कपूर्ण, विवेकपूर्ण तथा कुशलतापूर्वक ढङ्गबाट समाधान गर्ने क्षमताको विकास गर्दछ। मानिसमा चिन्तन, दृष्टिकोण र सीपगत संरचनामा परिवर्तन ल्याइदिन्छ। शिक्षाले राष्ट्रका लागि आवश्यक जनशक्तिको विकास तथा आधुनिकीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ। त्यसैले शिक्षा मानिसमा निरन्तर चलिरहने आवश्यक प्रक्रिया हो।

रुम टु रिडले २० बर्षमा खोल्यो ४ हजार ५ सय पुस्तकालय

बाल शिक्षा तथा पठन संस्कृति विकासमा कार्यरत रुम टु रिडले नेपालमा १ हजार ३ सय विद्यालय भवन निर्माण गर्नुका साथै ४ हजार ५ सयभन्दा बढी पुस्तकालय स्थापना गरेको जनाएको छ