गलकोट, १४ भदौ । धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो पुस्तकालय स्थापना गरेका थिए। सत्र हजार भन्दा बढी पुस्तक सङ्ग्रहित रहेको पुस्तकालयको अहिलेको चुनौती भनेको आम पाठकको अभिरुचि नै हो । कुनै दिन पाठकले भरिभराउ […]