इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै : रौहानी

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् ।  रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने पनि बताएका छन् । “...

सम्बन्धित सामग्री

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

नेपालको परराष्ट्र नीति, भूराजनीति कूटनीति र आर्थिक विकासमा भारत, चीन र अमेरिका

नेपाल बलिया शक्तिशाली राष्ट्र भारत, चीन, अमेरिका, बेलायत आदिको राजनीतिक, सैन्य र रणनीतिक स्वार्थको खेल वा युद्ध मैदान बन्नु हुँदैन। नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भूराजनीतिक स्थितिका कारण विश्वका सबै ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ। भविष्यमा आर्थिक विकास, स्थायित्व, शान्ति र प्रगतिका लागि यी देशहरूबाट उच्च कूटनीतिक, आर्थिक, बहुपक्षीय र शान्तिपूर्ण सहयोग र लाभ लिन […]

अमेरिकी नागरिकता हुनेसँग विवाह गर्न मंगेतर भिसामा अमेरिका आए एकबर्षमा ६७ नेपाली

अमेरिकी नागरिकता हुनेसँग विवाह गर्न एकबर्षमा ६७ जना नेपालीहरु अमेरिका आएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार आर्थिक बर्ष २०२२ मा यी नेपालीहरु मंगेतर भिसामा अमेरिका आएका हुन् । आर्थिक बर्ष २०२२ को पहिलो महिना २०२१ को अक्टोबरमा १० जना, नोभेम्बरमा ७ जना र डिसेम्बरमा १२ जना मंगेतर भिसा के मा […]

गैरकानूनी रुपमा पैसा लुकाउनका लागि अमेरिका ‘नम्बर वान’ गन्तव्य

गैरकानूनी रुपमा पैसा लुकाउनका लागि अमेरिका शीर्ष गन्तव्य रहेको एक रिपोर्टले देखाएको छ । ट्याक्स जस्टिस नेटवर्कको आर्थिक गोप्य सुचकांकमा अमेरिका पहिलो नम्बरमा परेको हो । यो बर्ष अमेरिका पहिलोपटक पहिलो नम्बरमा परेको हो । परम्पारगत ट्याक्सका आश्रयस्थलहरु सिंगापुर, स्वीटजरल्याण्ड, लक्जेम्बर्ग भन्दा पनि अमेरिका माथि परेको हो । ट्याक्स छल्न अमेरिकीहरुले बैंक खाताहरु खोलेको केमन […]

चीन-अमेरिका आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ […]

के अमेरिका अब महाशक्ति नरहेकै हो ?

एजेन्सी, १ भदौ । ११ सेम्टेबर २००१ मा न्यूयोर्कको जुम्ल्याहा भवनमा हमला भएबाट अमेरिकालाई ठूलो धक्का लागेको विश्लेषण भएकै थियो । विश्व व्यापार संगठनको उक्त भवनमा अलकायदाको हमलालाई अमेरिकाको आर्थिक मुटुमाथि नै प्रहार भएको भनिन्थ्यो । त्यस घटनापछि आर्थिक रुपमा अमेरिकालाई अन्य शक्तिले चुनौती दिन थाले । सोभियत संघको विघटनपछि अमेरिका एकमात्र महाशक्ति बनेको थियो […]

अमेरिका र नेटो : के नयाँ शीतयुद्धको तयारी गर्दै छन् ?

युरोपेली मुलुक चीनलाई एक आर्थिक प्रतिस्पर्धीका रूपमा हेर्छन् भने अमेरिका चीनलाई शत्रु मान्छ र उसको उदयलाई नियन्त्रण गर्नुपर्छ भन्ने ठान्छ डोनाल्ड ट्रम्पको चारवर्षे शासनमा देखिएको अस्थिरतापछि उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)...

चीनको विपक्षमा अमेरिका-अस्ट्रेलिया सँगसँगै

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चीनले थोपरेको आर्थिक दबाबमा आफू सधैं अस्ट्रेलियाको साथमा रहने बताएका छन्। अमेरिका पुगेका अस्ट्रेलिया विदेशमन्त्री मोरिस पायनेसँग संयुक्त प्रेसवार्तामा बोल्दै उनले अमेरिकाले अस्ट्रेलियालाई कहिल्यै एक्लै हुन नदिने घोषणा गरेका हुन्।अमेरिका र अस्ट्रेलिया क्‍वाड समूहमा छन् र उनीहरु यसका माध्यमबाट थुप्रै काम गर्न चाहन्छन्।चीनले भने क्‍वाडलाई सीमित स्वार्थपूर्तिका निम्ति खोलिएको संगठन बताउँदै आएको छ।