अमेरिका पुगेर जेलेन्स्कीले भने– सहायतामा ढिलाइ गर्दा पुटिनको सपना पूरा हुनेछ (भिडियो)

सैन्य र आर्थिक सहयोगको अनिश्चितता जारी रहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनकै निमन्त्रणमा जेलेन्स्की अमेरिका पुगेका हुन् ।