अमेरिकी नागरिकता हुनेसँग विवाह गर्न मंगेतर भिसामा अमेरिका आए एकबर्षमा ६७ नेपाली

अमेरिकी नागरिकता हुनेसँग विवाह गर्न एकबर्षमा ६७ जना नेपालीहरु अमेरिका आएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार आर्थिक बर्ष २०२२ मा यी नेपालीहरु मंगेतर भिसामा अमेरिका आएका हुन् । आर्थिक बर्ष २०२२ को पहिलो महिना २०२१ को अक्टोबरमा १० जना, नोभेम्बरमा ७ जना र डिसेम्बरमा १२ जना मंगेतर भिसा के मा […]