गुल्मी– कार्तिक १५ देखि २५ सम्म तम्घास गुल्मी महोत्सव हुने भएको छ । गुल्मीको समग्र पहिचानका लागि उपल्लो तम्घासमा महोत्सव गर्न लागिएको हो । रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घास स्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दसैं र तिहारबीचमा बिदामा गुल्मी आउनेहरूको लागि […]
गुल्मी – गुल्मीको पर्यटन प्रवर्द्धनका लागि महोत्सव सञ्चालन हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ अन्तर्गतउपल्लो तम्घासमा गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको हो ।
शनिवार पत्रकार सम्मेलन मार्फत कात्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीमा ऐतिहासिक प्रथम गुल्मी महोत्सव सञ्चालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी गराउनु भएको छ ।
नेपालीको मुख्य चाड दशैँ र तिहारको बीचमा गुल्मी आउने मानिसहरूको लागि बिदाको अवसर पारेर गुल्मीको पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न ला...
गुल्मीमा सञ्चालन भएको चौथो गुल्मी महोत्सवमा झण्डै तीन करोड बराबरको कारोबार भएको छ ।२५ चैतदेखि ६ वैशाखसम्म सञ्चालन भएको चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेलामा कुल २ करोड ७५ लाख बराबरको आर्थिक कारोबार भएको हो ।महोत्सवको समष्टिगत आर्थिक कारोबार २ करोड ७५ लाख बराबर भएको उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष तारा भुसालले […]
७ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् । महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए । उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको […]
२५ चैत, गुल्मी । गुल्मीको चिदीचौर खेल मैदानमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु भएको छ । ‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्वस सुरु भएको हो । ४ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, च्याउ […]
गुल्मी । यही चैत २५ गतेदेखि तम्घासमा गुल्मी महोत्सव आयोजना हुँदैछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेला हुन लागेको हो । महोत्सव नजिकिएसँगै तयारी तीव्र पारिएको छ । मेलामा […]
२५ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवम् औद्योगिक मेलाको आयोजना गरेको हो । […]
गुल्मीमा चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने भएको छ । आउँदो चैत्र २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने आयोजक संस्था उद्योग वाणिज्य संघले जनाएको हो ।‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नाराका साथ चोथौँ गुल्मी महोत्सव हुन लागेको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद
६ पुस, गुल्मी । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा चैत फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ ।
गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले आउँदो चैत १६ देखि २५ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिए ।
वाणिज्य संघले यसअघि फागुन ३ देखि महोत्सव आयोजना गर्ने निर्णय …