पर्यटन प्रवर्द्धनका लागि कात्तिक १५ गतेदेखि गुल्मी महोत्सव

गुल्मी – गुल्मीको पर्यटन प्रवर्द्धनका लागि महोत्सव सञ्चालन हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ अन्तर्गतउपल्लो तम्घासमा गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको हो । शनिवार पत्रकार सम्मेलन मार्फत कात्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीमा ऐतिहासिक प्रथम गुल्मी महोत्सव सञ्चालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी गराउनु भएको छ । नेपालीको मुख्य चाड दशैँ र तिहारको बीचमा गुल्मी आउने मानिसहरूको लागि बिदाको अवसर पारेर गुल्मीको पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न  ला...

सम्बन्धित सामग्री

गुल्मीमा महोत्सव, युथ फेस्टिभल र पालिकास्तरीय भलिबल कप हुने

जिल्लाकाे पर्यटन प्रवर्द्धन तथा सदरमुकामलाई चलायमान बनाउने उद्देश्यले गुल्मी महोत्सव, रेसुंगा युथ फेस्टिभल

गुल्मी महोत्सव सकियो, ६ करोड बढीको कारोबार

७ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् । महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए । उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको […]

गुल्मी महोत्सवमा कृषिमा आकर्षण

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव कृषि, पशुपंछीलाई उच्च प्रथामिकता दिइएको छ । गुल्मी जिल्लामा उत्पादित बिभिन्न कृषि, घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रर्दशन तथा बजारीकरणमा टेवा पु-याउने लक्ष्य लिइएको छ । गुल्मी महोत्सवमा जिल्लाबाट स्थनीय कच्चा पदाथए प्रयोग गरेर उत्पादन हुने सामाग्रीसँगै कफी, तरकारी, माहुरी, च्याउ, […]

अबको समय गरिबीविरुद्ध लड्नुपर्ने बेला हाे : मन्त्री ज्ञवाली

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा राजनीतिक लडाइँ सकिएकाले अब गरिबीविरुद्धको लडाइ लड्नुपर्ने बताएका छन्। कृषि, पर्यटन र उद्योग र व्यापार प्रवर्द्धन लागि गुल्मीमा सुरु गरिएको तेस्रो गुल्मी महोत्सव उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।  मन्त्रीले भारत–गुल्मी–चीनसँग जोडिने सड्क मार्ग ज...

तेस्रो गुल्मी महोत्सव चैतमा हुने

६ पुस, गुल्मी । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा चैत फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले आउँदो चैत १६ देखि २५ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिए । वाणिज्य संघले यसअघि फागुन ३ देखि महोत्सव आयोजना गर्ने निर्णय …