आईसीसी टी-ट्वान्टी वरीयतामा ५ खेलाडी, दिपेन्द्र अलराउन्डरमा पनि

काठमाडौँ – आईसीसीको टी-ट्वान्टी वरीयता अन्तर्गत ब्याटिङतर्फ कुशल भुर्तेल ३७ औँ स्थानमा रहेका छन् । ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी ३९ औँ स्थानमा छन् । दिपेन्द्र अलराउन्डरतर्फ शीर्ष १० मा समेत रहेका छन् ।  ब्याटिङतर्फ नै आशिफ शेख ९९ औँ स्थानमा छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा रहेका छन् भने अलराउन्डरतर्फ अफग...

सम्बन्धित सामग्री

इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट सेमिफाइनलमा प्रवेश

काठमाडाैं । इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो । श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा एलेक्स हालेसले ४७ रनको योगदान दिए । श्रीलंकाका […]

आईसीसी टी–ट्वान्टी विश्वकप : न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गर्‍याे

काठमाडाैं । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत आज अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रनको योगफल खडा गर्न नसकेपछि न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्याण्डले लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्याण्डले आज भएको खेलमा आयरल्याण्डलाई ३५ रनले हराउँदै […]

आईसीसी टी–ट्वान्टी विश्वकप : न्युजिल्याण्डले श्रीलंकालाई हरायाे

काठमाडाैं । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सहज जित निकालेको छ । सिड्नीमा शनिबार भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय २ रन मात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच ग्लेन […]

आईसीसी टी-ट्वान्टी विश्वकप फाइनल: अस्‍ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

एजेन्सी, २८ कात्तिक। आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेल आज अस्‍ट्रेलिया र न्युजिल्यान्ड आइतबार साँझ हुँदै छ । न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा रहने हुँदा लडाइँ अन्तिम क्षणसम्म जारी रहने अनुमान छ । अस्‍ट्रेलिया र न्युजिल्यान्ड यसअघि पनि विश्वकपको फाइनलमा भिडेका थिए । तर सन् २०१५ मा भएको त्यो ओडीआई विश्वकप फाइनलमा अस्‍ट्रेलिया बलियो […]

आईसीसी टी-ट्वान्टी– दक्षिण अफ्रिका बाहिरियो, अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ– दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनि अष्ट्रेलिया आईसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो । दक्षिण अफ्रिकाले शीर्ष दुईमा […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ । युएई र ओमानमा जारी पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा बंगलादेशले पपुवा न्यू गिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । बंगलादेश सुपर १२ मा […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः आज दुई खेल हुँदै

काठमाडौं, ३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी विश्वकपको पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुनेछन् । यूएईको शेख जायद स्टेडियममा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग […]

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदै

काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई खेलहरु हुँदैछन् ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु […]

आईसीसी टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार

काठमाडौं, असोज २४ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् । यस्तै उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर […]

भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी युएई र ओमानमा हुने

काठमाडौं । भारतमा आयोजना हुने भनिएको आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ । भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ । आईसीसीले प्रतियोगिताको आयोजक भने भारतीय क्रिकेट बोर्ड […]