आईसीसी टी-ट्वान्टी– दक्षिण अफ्रिका बाहिरियो, अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ– दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनि अष्ट्रेलिया आईसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो । दक्षिण अफ्रिकाले शीर्ष दुईमा […]

सम्बन्धित सामग्री

विश्वकपमा आज दुई खेल, अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

न्युज अफ नेपाल, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ […]

आईसीसी टी ट्वान्टी विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप २०२१ को समूह विभाजन गरेको छ । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ । आईसीसीका अनुसार दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड र दुई वटा छनोट खेलेर आउने राष्ट्र एक समूहमा हुनेछ । भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान अर्को समूहमा अटाएको छ । भारत र पाकिस्तान सन् २०१९ को एकदिबसीय अन्तर्राष्ट्रिय विश्वकपपछि पहिलो पटक एक अर्काको सामना गर्नेछ ।