रक्साैल काठमाडौं रेलमार्गको अध्ययन सुरु

काठमाडौं । सरकारले रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु गदैछ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकशेन सर्भे गर्न लागेको रेल विभागले जनाएको छ । अध्ययनका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी अघि बढी सकेको छ । सम्झौताका लागि पूर्व तयारी भइसकेको रेल विभागका महानिर्देश दीपक भट्टराईले जानकारी […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौं, असार २४ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए। उहाँका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि […]

शेफर्ड कलेजले स्नातकोत्तर तहमा फिल्म अध्ययन सुरु गर्दै

काठमाडौं । नयाँबानेश्वरस्थित शेफर्ड कलेजमा मुलुकमै पहिलोपटक स्नातकोत्तर तहमा फिल्मको अध्ययन सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रमअनुसार वैशाख १६ गतेदेखि फिल्ममा स्नातकोत्तर तहको कक्षा सुरु हुन लागेको कलेजकी प्राचार्य कविता शर्माले जानकारी दिइन् । ३० जनाको कोटामा सन् २०२३ ब्याचका विद्यार्थी फिल्म अध्ययन गर्न पाउनेछन् । सन् २०१० देखि कलेजले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर […]

दाङमा पाटे बाघको अध्ययन सुरु

काठमाडौं । दाङको बस्ती पसेर बाघले घरपालुवा जनावर मार्ने क्रम बढेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन थालिएको छ । दाङमा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अवस्था पत्ता लगाउन सरकारीस्तरबाट अध्ययन सुरु गरिएको हो । दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीयले बताए पनि यसको औपचारिक […]

चिनियाँ टोलीले रसुवा पुगेर थाल्यो केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन

२७ पुस, काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ । चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको हो । रेल विभागको टोलीसँगै रसुवा पुगेको टोलीले त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्दै विस्तृत परियोजनाको अध्ययन सुरु गरेको हो । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन […]

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेन्डा छ । समितिको आजको बैठकको सभापतित्व जेष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठकमा समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । एमाले सांसद कृष्णभक्त पोखरेलले […] The post निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे अध्ययन सुरु

१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरू गरेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्ने छ । यस्तै सभापति चयनका बारेमा पनि बैठकमा छलफल हुने छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ […]

अर्थ मन्त्रालयको हराएको सीसीटिभी फुटेज बारे प्रहरी प्रतिवेदनको अध्ययन सुरु

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय छानबिन समितिले सीसीटिभी फुटेजको अनुसन्धान सम्बन्धि नेपाल प्रहरीको प्रतिवेदनमाथि अध्ययन सुरु गरेको छ । नेपाल प्रहरीको एक निकायले सीसीटिभी फुटेजको हार्डडिस्क लगेर अनुसन्धान गरी त्यसको प्रतिवेदन साेमबार समितिलाई दिएको थियाे । छानबिन समितिले आज (मंगलबार) साेही प्रतिवेदन खोलेर अध्ययन गर्न थालेको छ । तर प्रहरी प्रतिवेदन अध्ययनमा […]

गैंडा स्थानान्तरणका लागि अध्ययन सुरु

काठमाडौं । दुर्लभ एक सिङे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैंडासँगै बाह्रसिङे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन […]

हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादनबारे अध्ययन सुरु

२२ माघ, काठमाडौं । पेट्रोलियम बेचेर समृद्धि हासिल गरेको खाडी मुलुकझै नेपाललाई उभ्याउने सपनासहित काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन थालेको छ । नेपाल आयल निगमको सहकार्यमा यो अध्ययन सुरु गरेको केयुको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर उपप्राध्यापक डा. बिराट सिंह थापाले जानकारी दिए । उनी अबको एक दशकभित्रै हाइड्रोजन निर्यात गर्ने […]