अर्थ मन्त्रालयको हराएको सीसीटिभी फुटेज बारे प्रहरी प्रतिवेदनको अध्ययन सुरु

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय छानबिन समितिले सीसीटिभी फुटेजको अनुसन्धान सम्बन्धि नेपाल प्रहरीको प्रतिवेदनमाथि अध्ययन सुरु गरेको छ । नेपाल प्रहरीको एक निकायले सीसीटिभी फुटेजको हार्डडिस्क लगेर अनुसन्धान गरी त्यसको प्रतिवेदन साेमबार समितिलाई दिएको थियाे । छानबिन समितिले आज (मंगलबार) साेही प्रतिवेदन खोलेर अध्ययन गर्न थालेको छ । तर प्रहरी प्रतिवेदन अध्ययनमा […]