महाकालीमा भारतले एकतर्फी बनाएको तटबन्धको अध्ययन सुरु, केन्द्रीय नापी टोली र भारतीय सर्वे टिम दार्चुलामा

काठमाडौं : दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको संयुक्त अध्ययन सुरु भएको छ। नापी विभाग काठमाडौंबाट केन्द्रीय नापी टोली र भारतीय सर्वे टोलीले संयुक्त रुपमा स्थलगत अध्ययन सुरु गरेको हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आज विहानदेखि तटबन्धन निर्माण स्थलमा संयुक्त अध्ययन सुरु भएको जानकारी दिए। उनका अनुसार…