काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई नेकपा एमालेको साथ चाहिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्यो भनेर ...