उद्योग वाणिज्य संघ बझाङले बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ । विपदबाट प्रभावित भएका परिवारलाई संघले खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामानहरु वितरण गरेको हो ।
सिमकोट – विभिन्न मितिमा अविरल वर्षा र आगलागीबाट हुम्ला जिल्लाका नाम्खा र सिमकोट गाउँपालिकाका विपद् पीडितलाई राहत वितरण गरिएको छ। केही समयअगाडि आगलागी हुँदा र पहिरोले घर तथा खेतीपातीमा क्षति पुगेका पीडितलाई सो राहत वितरण गरिएको हो। टेवाको सहयोगमा नेपाल अस्ट्रेलिया साझेदारी संस्थाको आयोजनामा नाम्खा गाउँपालिका–३ का २६ घरधुरी र सिमकोट गाउँपालिका–१, २, ६, ७ […]
खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा जनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस […]
काठमाडौं । डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मंगलबार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहोरालाई चार लाख, विस्नादेवी बोहोरालाई तीन […]
पर्वत : पर्वतको कुश्मा नगरपालिकाले हालैको बर्खामा भएका मनसुनजन्य विपद् तथा महामारी जन्य विपद्को कारण समस्या परेका नागरिकलाई राहतको घोषणा गरेको छ।कुश्मा नगरपालिकाको विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडितहरूको अवस्था हेरी राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आगलागीजन्य घटनाका पीडितलाई पनि राहत दिने निर्णय गरेको छ।नगरप्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २०७८ साल चैत्र देखी २०७९ साल असोजसम्म निवेदन दिएका पीडितहरूलाई राहत दिने निर्णय गरेको हो।कार्यालयमा क्षतिको निवेदन दिएका
राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अबिरल वर्षाले सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र कञ्चनपुर, बझाङ, डडेलधुरा लगायतका जिल्लामा बाढी, पहिरो एवम् डुबा
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अविरल वर्षाले सुदूरपश्चिम […]
२६ भदौ, काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव […]
मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।
आगलागी...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिनुपर्ने बताएका छन् । अध्यक्ष दाहालले आईतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि त्यो घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको बताए । उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घो
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्दार, विपद्पश्चात् गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामको पूर्वतयारीमा ध्यान दिनु पर्ने बताएकी छिन्। गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि सरकारले काम गर्नु पर्ने बताएकी छिन्।