र्‍यापर कान्ये वेस्टको जुत्ताले बनायो नयाँ विश्व रेकर्ड

अमेरिकन र्‍यापर कान्ये वेस्टको जुत्ताले नयाँ वर्ल्ड रेकर्ड बनाएको छ। उनले ग्रामी अवार्डमा लगाएको जुत्ता २१ करोडमा बिक्री भएको छ। कान्ये वेस्टको नाइक यीजी स्निकर्सले वर्ल्ड रेकर्ड बनाएको हो। उनले सन् २००८ को ग्रामी अवार्ड समारोहमा स्निकर्स लगाएर ‘हे मामा’ र ‘स्ट्रोन्गर’ प्रस्तुती दिएका थिए। सन् २०१३ मा उनले नाइक…