काठमाडौं । होन्डासँग औपचारिक रुपमा छुट्टीएको १० वर्षमा हिरो मोटोकर्पले उल्लेखनिय प्रगति गरेको छ । एकल यात्राको एक दशक पुरा गरेको उपलक्ष्यमा हिरो मोटोकर्पले विश्वको सवैभन्दा ठूलो ब्रान्ड लोगो निर्माण गरेर गिनीस वर्ल्ड रेकर्ड राख्न सफल भएको हो । हिरोले आफ्नो मोटरसाइकल तथा स्कुटर उत्पादन प्लान्टमा संसरकै ठूलो लोगो निर्माण गरेर विश्व रेकर्ड बनाएको हो […]