भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच रहेको सीमा विवादको विषयलाई दुई देशको संयन्त्रले नै छलफल गर्नु उचित रहेको धारणा व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न नेपाल भ्रमणमा सीमा विवादको विषयमा छलफल हुन्छ कि हुँदैन भन्ने विषयमा भारतको विदेश मन्त्रालयले दुई देशबीचमा विभिन्न संयन्त्रहरु क्रियाशील रहेको र त्यहीँ नै यस विषयमा छलफल हुनु उचित हुने बताएको हो ।त्यस्तै, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा ऊर्जाबारे नयाँ सम्झौता हुने नहुने विषयमा अहिले नै खुलाउन नमिल्ने विदेश सचिव विनय क्