१० वर्षे सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका रोल्पाका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जाने भएका छन् ।पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यमिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ […]