ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे जनयुद्ध (माओवादी द्वन्द्व) का कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो ।
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीको धम्कीपछि सदरमुकाममा विस्थापित भई जागिर छाडेका दार्मा गाउँपालिका–१ का हेमन्तप्रकाश ओली २० वर्षपछि शिक्षकमा पुनर्बहाली भएका छन् । उनलाई नवसर्वसाधारण माध्यमिक विद्यालय रातामाटाले हाजिर गराएको छ ।
१० वर्षे सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका रोल्पाका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जाने भएका छन् ।पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यमिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ […]
काठमाडौँ। रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् । यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ […]
२३ साउन, रोल्पा । रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् । यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास […]
दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो । पुनःनियुक्ति पाएका शिक्षकमध्ये भरतकुमारी शर्मा संविधान सभाको सदस्य हुनुहुन्छ । त्यस्तै कर्णबहादुर बस्नेत, गणेश सलामीलगायत राजनीतिक दलको केन्द्रीय सदस्यसमेत भइसक्नुभएको छ ।
पर्वत : १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धका कारण शिक्षक पेसाबाट विस्थापित भएका पर्वतका पाँच जना शिक्षकहरू शिक्षण पेसामा नै पुनर्बहाली भएका छन्।शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख रामेश्वर लामिछानेका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको पत्राचारका आधारमा मन्त्रिपरिषद्ले गत फागुन १६ गते गरेको निर्णय अनुसार अनुसूची ३ (क) मा सूचीकरण भएका शिक्षकहरूलाई समन्वय इकाइबाट समेत निर्णय गरेर विद्यालयमा पठाइएको छ।पुनर्बहाली भएकाहरूमा कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका रामप्रसाद ल
काठमाण्डाै - नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने भएको छ ।
मन्त्रिपरिषद्को हिजाेको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये २३३ शिक्षकको पुनर्बहाली हुने भएको छ भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।
पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले गएकाे २०७३ मङ्सिर २६ गते ...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले द्वन्द्वपीडित शिक्षकको समस्या समाधान चाँडो गर्न सरकारसँग माग गरेका छन्। शुक्रबारको बैठकमा रावतले जनआन्दोलन र जनयुद्धलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका शिक्षकहरू विस्थापित भएको धेरै भए पनि अझैसम्म पुनर्स्थापित नभएकाले तत्काल पुनर्स्थापनाको माग गरेका हुन्। सँगैका कर्मचारीहरूको पुनर्बहाली हुँदा पनि राज्य र विपक्षी दुवैको दमन सहेका शिक्षकहरू विस्थापित भइरहनु दुखद रहेको उनले बताए।