वाग्मती प्रदेश प्रहरी प्रमुख सिंहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख पुजा सिंहलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा किन नरोकेको भन्दै प्रदेश प्रहरी सिंहलाई आयोगले स्पष्टीकरण सोधेको हो । आचारसंहिता उल्लङ्घन हुँदा रोक्न आवश्यक कार्य नभएको भन्दै निष्पक्ष र भयरहित निर्वाचनमा गम्भीर प्रश्न […]

सम्बन्धित सामग्री

कानूनको परिधिमा रही जनचाहना बमोजिम काम गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख खापुङ

सुन्दरहरैचा । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गरेका छन् । बुधबार एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको […] The post कानूनको परिधिमा रही जनचाहना बमोजिम काम गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख खापुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कार्यादेशलाई पहिलो सर्त मान्छु: डिआइजी खापुङ

कोसी प्रदेश प्रहरी प्रमुख (डिआइजी) चन्द्रकुबेर खापुङले आफू कार्यादेशभन्दा अलिकति पनि तलमाथि हुने गरी कार्य सम्पादनको पक्षमा नरहेको बताएका छन्।...

मुगुमा ४ जनाको हत्या घटना :  प्रदेश प्रहरी प्रमुख डीआईजी घटनास्थलमा

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर-६ मन्दु गाउँमा एकै घरका ४ जनाको हत्या घट्नामा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल मुगु पुगेका छन् । आइतबार बिहान ढकाल मुगु पुगेका हुन् ।

अमर प्रहरी स्मारक स्थापना

जिल्ला प्रहरी कार्यालय कालिकोटपरिसरमा अमर प्रहरी स्मारक स्थापना गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारक उद्घाटन गरिएको हो।...

अमर प्रहरी स्मारकको स्थापना

कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारकको उद्धघाटन गरिएको हो।...

शान्ति सुरक्षा मजबुत बनाउ प्रदेश प्रहरी प्रमुख बज्राचार्यको प्रतिवद्धता

हटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आफू इन्टरपोलमा रहेर विभिन्न अपराधि पक्राउ गर्न सफल रहेकाले प्रदेशभित्र चुस्त दुरुस्त हुने गरी काम गरिने उहाँले बताउनुभयो । बिहीबार प्रदेश प्रहरी कार्यालयमा मकवानपरमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रदेश मातहतका जिल्लाको शान्ति […]

प्रहरीको निगरानीमा मिटरब्याजी: डिआइजी किरण बज्राचार्य

बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण बज्राचार्यले मिटर ब्याजी धन्दा चलाउने प्रहरीका विशेष निगरानीमा रहेको बताएकी छिन्। मिटर ब्याजी र गुणगर्दी नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा रहेको उनले बताइन्।...

वाग्मती प्रदेश प्रहरी प्रमुख सिंहलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख पुजा सिंहलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दा किन नरोकेको भन्दै प्रदेश प्रहरी सिंहलाई आयोगले स्पष्टीकरण सोधेको हो ।  आचारसंहिता उल्लंघन हुँदा रोक्न आवश्यक कार्य नभएको भन्दै निष्पक्ष र भयरहित...