मुगुमा ४ जनाको हत्या घटना : प्रदेश प्रहरी प्रमुख डीआईजी घटनास्थलमा
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर-६ मन्दु गाउँमा एकै घरका ४ जनाको हत्या घट्नामा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल मुगु पुगेका छन् । आइतबार बिहान ढकाल मुगु पुगेका हुन् ।
सुन्दरहरैचा । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गरेका छन् । बुधबार एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको […]
The post कानूनको परिधिमा रही जनचाहना बमोजिम काम गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख खापुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जिल्ला प्रहरी कार्यालय कालिकोटपरिसरमा अमर प्रहरी स्मारक स्थापना गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालको उपस्थितिमा प्रहरी स्मारक उद्घाटन गरिएको हो।...
हटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आफू इन्टरपोलमा रहेर विभिन्न अपराधि पक्राउ गर्न सफल रहेकाले प्रदेशभित्र चुस्त दुरुस्त हुने गरी काम गरिने उहाँले बताउनुभयो । बिहीबार प्रदेश प्रहरी कार्यालयमा मकवानपरमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रदेश मातहतका जिल्लाको शान्ति […]
बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण बज्राचार्यले मिटर ब्याजी धन्दा चलाउने प्रहरीका विशेष निगरानीमा रहेको बताएकी छिन्। मिटर ब्याजी र गुणगर्दी नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा रहेको उनले बताइन्।...
काठमाडौँ । निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख पुजा सिंहलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा किन नरोकेको भन्दै प्रदेश प्रहरी सिंहलाई आयोगले स्पष्टीकरण सोधेको हो । आचारसंहिता उल्लङ्घन हुँदा रोक्न आवश्यक कार्य नभएको भन्दै निष्पक्ष र भयरहित निर्वाचनमा गम्भीर प्रश्न […]
काठमाडौं । निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख पुजा सिंहलाई स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दा किन नरोकेको भन्दै प्रदेश प्रहरी सिंहलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता उल्लंघन हुँदा रोक्न आवश्यक कार्य नभएको भन्दै निष्पक्ष र भयरहित...