काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ। गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए। केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ। गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले…

सम्बन्धित सामग्री

कालिकोटमा सम्भव छ केबुलकार ?

निर्माण थालिएको चार दशक पछि निर्माण सम्पन्न भएको कोटवाडा विमानस्थल भएको ठाउँ जानको लागि मान्म—कोटवाडा केबुलकार निर्माण गर्न समन्वय भएको छ।...

लुम्बिनी केबुलकार सोमबारदेखि सञ्चालनमा आउने

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ । लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र …

मान्म—कोडवाडा केबुलकार निर्माण गरिने

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माण गरिने भएको छ।...

काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने

काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभे्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताउनुभयो । केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उहाँको भनाइ छ । गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक […]

शुरू हुन सकेन केबुलकार निर्माण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित पर्यटकीयस्थल छिल्लीकोटमा केबुलकार निर्माण अझै शुरू हुन सकेको छैन । सर्वेक्षण गरिएको एक वर्षभन्दा बढी हुँदा समेत केबुलकार निर्माण काम शुरू गर्ने टुंगो लाग्न सकेको छैन ।      केबुलकार र जिपलाइन निर्माण भएपछि छिल्लीकोटको विकासले फड्को मार्ने स्थानीयवासीको अपेक्षा छ । छिल्लीकोटमा रहेको बुद्ध ढुंगा नजिकबाट एक हजार ४०० मिटरको दूरीमा केबुलकार सञ्चालन गर्नेगरी सर्वेक्षण गरिएको थियो । त्यहाँ दुईपटक सर्वेक्षण भइसकेको छ । केबुलकारसम्म सहजै गाडी आउन सक्ने गरी सडक खनिसकिए पनि निर्माण अझै शुरू भएको छैन । केबुलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । करीब एक अर्ब ४० करोड लागतमा केबुलकार निर्माण गर्ने तयारी भए पनि कोरोनाका कारण काम अघि बढ्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । छिल्लीकोटमा साहसिक यात्राको रूपमा रहेको जिपलाइनको निर्माण भने शुरू भएको छ । छिल्लीकोट रिसोर्ट एन्ड थ्री स्टार कम्पनीले जिपलाइन निर्माण गरिरहेको छ । एक करोड १० लाख लागतमा उक्त जिपलाइन निर्माण गर्न लागिएको स्थानीयवासी प्रवीर पुनले बताए । उनका अनुसार वन मन्त्रालयबाट स्वीकृति लिएर त्यहाँ जिपलाइन निर्माण शुरू गरिएको हो । एक हजार २०० मिटर लामो जिपलाइन निर्माण तीन महिनामा सक्नेगरी काम अघि बढाइएको स्थानीयवासी पुनले जानकारी दिए । जिपलाइन निर्माण शुरू भएपछि यहाँका बासिन्दा उत्साहित भएका छन् । रासस

प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबुलकार बन्ने

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।  सदरमुकाम फुङ्लिङमा आज प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको छ ।  आगामी वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी त...

पोखरामा ‘अन्नपूर्ण केबुलकार’ को व्यावसायिक सञ्चालन

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ ।अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो । आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो। समुन्द...

पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निर्माण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो । दुई हजार ४०० मिटर […]

कालिकोटमा केबुलकार निर्माणको तयारी

कालिकोटमा केबुलकार निर्माण गर्नका लागि बृहत छलफल भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा केबुलकार निर्माणको प्रस्तावका विषयमा बृहत छलफल भएको हो । कालिकोट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो । केबुलकार कालिकोटको नरहरीथान गाउँपालिका– १ कोटावाडा एअरपोर्टदेखि मान्मा जोड्ने गरी बनाउने तयारी भएको छ ।  यो विषयमा सोमबार कालिकोटका सबै स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्री शाहीले  छलफल गरेका हुन् ।प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पनि कोटावाडादेखि