प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबुलकार बन्ने

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।  सदरमुकाम फुङ्लिङमा आज प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको छ ।  आगामी वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी त...

सम्बन्धित सामग्री

अध्ययनमै १५ वर्ष अधुरै डिपिआर

प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिर यात्रालाई सहज बनाउने गरी निर्माण गरिने भनिएको केबुलकार सम्भाव्यता अध्ययनमै सीमित भएको छ । कालीकोट सदरमुकाम मान्म–कोडबाडा २.१५७ किलोमिटर लामो दुरीको केबुलकारको अध्ययन गर्न नै १५ वर्ष लागेको थियो । नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सरमुकाम मान्म पुग्न छिटोछरितो र सहज होस् भन्ने उद्देश्यले केबुलकार निर्माण योजना अघि सारिएको थियो ।

पाथीभरामा केबुलकार निर्माण गरिने

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सदरमुकाम फुङ्लिङमा आज प्रर्वधक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तत्र्रिmया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि […]

पर्वतमा १० अर्बमा केबुलकार निर्माण हुँदै, स्थानीयलाई शेयर दिइने

पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।    पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुनलागेको हो ।     दुई हजार ...