२८ भदौ, काठमाडौं । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा सान्त्वना जित निकालेको हो । यो जित पाकिस्तान महिला फुटबलमा सबैभन्दा फराकिलो जित पनि हो । प्रतियोगिताबाट बाहिरिसकेका दुवै […]