साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरू हुँदै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आज मंगलबारदेखि काठमाडौंमा हुँदैछ । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री […]

सम्बन्धित सामग्री

साफ महिला फुटबल च्याम्पियनसिप नेपालमा हुने - NepaliPatra

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । अक्टोबर १७ देखि ३० सम्म हुने प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सात वटै देशको सहभागिता रहने समेत […]

महिला फुटबल: नेपालको लगानीभन्दा उपलब्धि बढी

सन् १९८६ को एएफसी वुमन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको नेपाली महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो।...

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यस सँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । सेमिफाइनल खेलमा अब […]

सेमिफाइनल समिकरण पूरा, भारतको साफ इतिहासमा पहिलो हार

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यस सँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो […]

साफ महिला फुटबल च्याम्पियनसिप : नेपाल फाइनल नजिक

यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा  भुटानलाई  ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १÷१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उ

साफ महिला फुटबल च्याम्पियनसिप : भूटानलाई हराउँदै नेपाल फाइनल नजिक

यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा  भुटानलाई  ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ । नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १÷१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको ...

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

१९ वर्षमुनि (यू–१९)  महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानको सामना गर्ने भएको छ। बंगलादेशको ढाकास्थित सहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ।...