साफ महिला फुटबल च्याम्पियनसिपको तयारी तीव्र

काठमाडौं । आगामी भदौ २१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबलको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता आयोजनाको लागि विभिन्न समिति गठन गरेर तयारी तीव्र पारेको हो । प्रतियोगिताको लागि नेपाली टोलीको प्रशिक्षण आज साेमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) […]

सम्बन्धित सामग्री

साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने

साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

महिला फुटबल: नेपालको लगानीभन्दा उपलब्धि बढी

सन् १९८६ को एएफसी वुमन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको नेपाली महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो।...

छैठौं संस्करणको उपाधि उचाल्दैं इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । साफ महिला फुटबलमा भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश […]

महिला साफले नयाँ च्याम्पियन पाउँदै

काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्‍यो।...

साफ इतिहासमा भारतको पहिलो हार

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएसँगै भारतले साफ इतिहासमा पहिलो हार भोगेको छ।...

साफ महिला फुटबल : नेपाल-श्रीलंका भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिपमा आज  नेपाल र श्रीलंका भिड्दैछन्।  खेल बेलुका साढे ५ बजे काठमाडौंको दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ। श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो।सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ। यसअघि भुटानले श्रीलंकालाई ५–० गोलले हराएरको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ।नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ। समूह

साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरू हुँदै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आज मंगलबारदेखि काठमाडौंमा हुँदैछ । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री […]

दशरथ रंगशालामा साफ महिला फुटबल च्याम्पियनसिपको तयारी, तस्बिरमा हेरौं

साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।सोही क्रममा राजधानीको दशरथ रंगशालामा त्यसको तयारी थालिएको छ ।हेरौं तस्बिरमा-

साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा, साढे ३ करोड बजेट

साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिता सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको र त्यस अन्तरगत प्रतियोगिता सञ्चालानार्थ आवश्यक उपसमितिहरु समेत गठन गरेर काम गरिएको जानकारी दिए । प्रतियोगिताका लागि ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट रहेक

साफ : श्रीलंकामाथि नेपालको सानदार जित

यू–१९ दक्षिण एसियाली खेलकुद फुटबल (साफ) महिला फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार सानदार जित निकालेको छ । नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो । यसअघि नेपालले...