साफ : श्रीलंकामाथि नेपालको सानदार जित

यू–१९ दक्षिण एसियाली खेलकुद फुटबल (साफ) महिला फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार सानदार जित निकालेको छ । नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो । यसअघि नेपालले...

सम्बन्धित सामग्री

साफ यू-१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार भुटानलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । ढाकामा भएको खेलमा दश खेलाडीमा सिमित भएको भुटान विरुद्ध नेपाललाई फराकिलो जित दिलाउन वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरिन् । नेपालले भुटानविरुद्ध पहिलो हाफमा […]

भुटानमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशमा जारी साफ यू१५ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । नेपालले भुटानमाथि ७–० को फराकिलो जित निकाल्दै विजयी सुरुआत गरेको हो । बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा बिहीबार भएको खेलमा नेपालको फराकिलो जितमा वर्षा ओलीले ह्याट्रिकसहित चार गोल गर्दा सुक्रिया मियाले दुई तथा सेनु परियारले एक गोल गरिन् । खेलको […]

महिला साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । सावित्रा भण्डारी र अनिता बस्नेतको समान दुई गोलको सहयोगमा नेपालले महिला साफ च्याम्पियनसिप २०२२ को पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार भएको उद्घाटन खेलमा सहज जितसँगै नेपालले समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने बलियो सम्भावना बनाएको छ । नेपालले दोस्रो खेल २७ भदौमा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । अचानक मङ्गलवार साँझ परेको […]

भुटानविरुद्ध नेपालको सानदार जित, साबित्रा र अनिताको दोहोरो गोल

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानविरुद्ध जित निकालेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको हो। खेलको पहिलो हाफमा नेपालले १-० ले अग्रता लिएको थियो। वर्षाका बिच सुरु भएको खेलको १२औँ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन्। दोस्रो हाफमा नेपालले…

श्रीलंकाविरुद्ध नेपालको सानदार जित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भएको खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

भारत पहिलो खेलमै पराजित, दोस्रोमा पनि नेपालको सानदार जित

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पनि सानदार जित हासिल गरेको छ । तर, आयोजक भारत भने यसपटक पहिलो खेलमै पराजित हुन पुगेको छ ।  आफ्नै घरेलु मैदान भुवनेश्वरस्थित...

माल्दिभ्समाथि नेपालको सानदार जित

नेपाली राष्ट्रिय यू–२० टोलीले साफ यू–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको छ । भारतको भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ,...

साफ यू–२० च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

भारतमा सोमबारबाट सुरु भएको साफ यू–२० च्याम्प्यिनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित

श्रीलंकाविरुद्ध नेपालको सानदार जित

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालले सानदार जित निकालेको छ । बंगलादेशको ढाकामा बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हरायो ।

साफ यू १८ च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको सानदार जित

नेपालले माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ। साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै अप्रत्यासित पराजय बेहोरेको थियो। दबाबमा रहेको नेपाली टोलीले माल्दिभ्समाथि सहज जित दर्ता गर्ने क्रममा रोमन लिम्बु र रोजिन सुब्बाले गोल गरे। खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो हाफमा दोस्रो…