रनवेबाट छिनछिनमै प्लेन उड्छन् । छिनमै अवतरण गर्छन् । एउटै आकाशमा एकै पटक सयौं प्लेनहरु उडिरहेका हुन्छन् । तर पनि एकअर्कासँग ठोक्किदैनन् । आफ्नो आफ्नो बाटोमा उड्छन् । तोकिएको गन्तव्यमा पुग्छन् र अवतरण गर्छन् । कसरी त ?
दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको […]
वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘द न्युयोर्क टाइम्स’ का अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् । इरानी रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता […]
काठमाडौं । साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले जनाएको छ। बिहीबार सार्वजनिक विवरणअनुसार आक्रमणबाट विमानस्थलको भौतिक संरचनामा समेत क्षति पुगेको छ। क्षतिको वास्तविक अवस्था पत्ता […]
बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुस भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्। चिनियाँ सरकारी […]