पीएचपी के हो ? यसले किन विश्वव्यापी रूपमा साइबर सुरक्षासम्बन्धी हलचल मच्चायो ?

सन् २००० को दशकदेखि विश्वभर वेबसाइट निर्माण तथा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्रोग्रामिङ भाषा पीएचपी (पीएचपी) मा ती कमजोरी फेला परेका हुन् ।