आकाशमा एकैपटक उडिरहेका सयौँ प्लेनको ट्राफिक व्यवस्थापन कसले गर्छ ? (भिडियोसहित)
रनवेबाट छिनछिनमै प्लेन उड्छन् । छिनमै अवतरण गर्छन् । एउटै आकाशमा एकै पटक सयौं प्लेनहरु उडिरहेका हुन्छन् । तर पनि एकअर्कासँग ठोक्किदैनन् । आफ्नो आफ्नो बाटोमा उड्छन् । तोकिएको गन्तव्यमा पुग्छन् र अवतरण गर्छन् । कसरी त ?