काठमाडौं । साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले जनाएको छ। बिहीबार सार्वजनिक विवरणअनुसार आक्रमणबाट विमानस्थलको भौतिक संरचनामा समेत क्षति पुगेको छ। क्षतिको वास्तविक अवस्था पत्ता […]