१२ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार बिहान १ः२० बजे स्ट्याटस पोष्ट भयो, ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिनँ, आमा ।’ आफ्नो इच्छाले यो कदम उचालेको भनाइसहित ‘कसैले खोजी नीति पनि […]