१४ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् । पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले चाहिँ पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताए । तर चिकित्सकसँग […]