सुर्खेत : २०३६ सालमा ट्रयाक खुलेको धुलियाबिट–भेडावारी सडक खण्ड अहिले पनि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ। यो सडकको स्तरोन्नति गर्ने चनुावी नारा बनाएर पटकपटक निर्वाचन जितेका नेताहरु सांसददेखि मन्त्रीसम्म बने। तर सडकको अवस्था भने सुधार हुन सकेको छैन।
प्रदेशको राजधानी सुर्खेतको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने