न्युज अफ नेपाल, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फाप्लालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै […]