फाप्ला क्रिकेट मैदान : जसको परिकल्पना उसैलाई जिम्मेवारी

२४ जेठ, काठमाडौं । सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकार हुन् सुवास शाही ।  उनले फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै यी प्रतियोगिता सुरु गरेका थिए । धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने र एउटा अन्तर्राष्ट्रिय स्तरको […]

सम्बन्धित सामग्री

फाप्ला क्रिकेट मैदान राष्ट्रिय गौरव आयोजनामा राख्ने तयारी : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिमको एक मात्र अन्तर्राष्ट्रिय स्तरको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने तयारी भइरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आइतबारदेखि सुरु तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन...

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य द्रुत गतिमा अघि बढाइने

काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ । समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदार रेग्मी लगायतले फाप्ला मैदान निमार्ण कार्य द्रुत गतिमा अघि बढाउने […]

फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाईने

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाईने निर्णय गरेको छ ।

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो । उक्त अभियानका अभियन्ता शाहीलाई नै सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको

‘ड्रीम फाप्ला’ लाई साकार पार्न शाहीलाई जिम्मेवारी

सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो। सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो। विकास समिति आद

फाप्ला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो । सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति […]

फाप्ला क्रिकेट मैदान निर्माण समितिको अध्यक्षमा शाही

सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ।

फाप्ला क्रिकेट मैदान बनाउन सरकारले जग्गा उपलब्ध गराउने

सरकारले कैलाली धनगढीको ड्रिम प्रोजेक्टका रूपमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ बिघा जग्गा उपलब्ध गराउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जग्गा दिने निर्णय गरेको हो । यद्यपि १० माघमै...

सरकारको प्राथमिकतामा फाप्ला क्रिकेट मैदान

न्युज अफ नेपाल, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फाप्लालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै […]