प्रधानन्यायाधीशले न्यायालयको मुकुटमाथि छ्यापेको हिलो

कहिलेकाहीं संविधानले नसोचेको परिणाम बेहोर्नुपर्छ । शुक्रबार त्यस्तै भयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका पारिवारिक नातेदार, पूर्व राजनीतिज्ञ गजेन्द्र हमालको नियुक्ति संविधानको अक्षर र मर्मविरुद्धको काम थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन गरेको झण्डै तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर, यसरी ‘समय लगाएर’ गरिएको मन्त्रिपरिषद् विस्तार पनि निर्विवाद हुन […]

सम्बन्धित सामग्री

गणतन्त्र माथि हिलो छ्याप्ने दुस्साहस भयाे: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि हिलो छ्याप्ने दुस्साहस भएको बताएका छन्।...

संसदमा एमालेले भन्यो- सत्तापक्षले एमालेमाथि हिलो छ्याप्ने काम गर्‍यो  (भिडियाे)

एमाले सांसद गोकुल बाँस्कोटाले सदन एमालेका कारण अवरुद्ध भएको भनेर सत्तापक्षले एमालेमाथि हिलो छ्याप्ने काम गरेको आरोप लगाएका हुन् ।

राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास : एमाले

नेकपा एमालेले नागरिकता विधेयकमा सत्ता गठबन्धनले आफ्नो अयोग्यता र गलत नियत ढाकछोप गर्न राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास गरेको आरोप लगाएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।  ‘आफ्नो अयोग्यता र गलत नियत ढाकछोप गर्नका लागि सत्तारूढ गठबन्धनले सम्माननीय राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास गरेको छ’, रिजालले भनेका छन् ।उनले सत्तारूढ गठबन्धन मुलुकमा मुठभेड सिर्जना गरी चुनावलाई प्रभावित गर्ने षडयन्त्र

खेलौं अब हिलो

मंसिर ल्याउन असारमै मौका छोप्नुपर्छ,खेतमा गई छुपुछुपु धान रोप्नुपर्छ। त्यसैत्यसै किन तिमी मान्छौ असजिलो,फेरि मौका आउँदैन खेलौं अब हिलो।...

विरोधीलाई मज्जाले हिलो छ्यापियो नि!

नेताहरु अहिले स्थानीय चुनावी प्रचार-प्रसारमा छन्। चुनावी घरदैलोसँग आरोप प्रत्यारोपमा समेत उनीहरु उत्रिएका छन्। एमालेका उम्मेदवार कांग्रेस र स्वतन्त्र उम्मेदवारप्रति अराजनीतिक टिप्पणी गरेकोमा आलोचित छन्। महिलामाथि असंवेदनशील टिप्पणी खुलेआम भइरहेका छन्। उम्मेदवारमाथि हिलो छ्यापाछाप भइरहँदा निर्वाचन आयोग एक्सनमा उत्रिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले एमाले उम्मेदवार केशव स्थापितलाई…

हिलो छ्यापेर सुरु भयो सिरुवा पर्व

मोरङका राजवंशीहरूको सिरुवा पर्व सुरू भएको छ। एक अर्कामा हिलो छ्याप-छ्याप गरेर मोरङका राजवंशी समुदायले सिरुवा पर्व मनाउने गरेका छन्।...

छिप्छिपे हिलो छ्यापाछ्याप, माटोको टीका र धानको जमरा बनाएर यसरी रमाए युवा

काठमाडौं : असार १५ अर्थात् राष्ट्रिय धान दिवश। दही चिउरा खाएर, रोपाइ गरेर मनाइन्छ यस दिन। आजभोलि त हिलो खेल्नु र खेतमा मनोरञ्जनात्मक गतिविधिहरू गर्नु चलन नै बनिसक्यो। आज खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन्। ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको यस मध्ये दिनमा नलिनचोक…

यो वर्ष पनि रोपाइँ महोत्सवमा हिलो खेल्न नपाइने

१३ असार, काठमाडौं । असार १५ गते मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा यस वर्ष पनि हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ । कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस […]