४ साउन, काठमाडौं । पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा कांग्रेस कमजोर भएको केन्द्रीय सदस्य उदयशमसेर राणाले बताएका छन् । पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पनि निराशा जगाएको पार्टी पंक्तिमा निराशा आएको राणाले बताए । आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए । ‘शुद्धीकरण सबैलाई चाहिएको […]
नेकपा एमालेले नागरिकता विधेयकमा सत्ता गठबन्धनले आफ्नो अयोग्यता र गलत नियत ढाकछोप गर्न राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास गरेको आरोप लगाएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । ‘आफ्नो अयोग्यता र गलत नियत ढाकछोप गर्नका लागि सत्तारूढ गठबन्धनले सम्माननीय राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास गरेको छ’, रिजालले भनेका छन् ।उनले सत्तारूढ गठबन्धन मुलुकमा मुठभेड सिर्जना गरी चुनावलाई प्रभावित गर्ने षडयन्त्र
नेताहरु अहिले स्थानीय चुनावी प्रचार-प्रसारमा छन्। चुनावी घरदैलोसँग आरोप प्रत्यारोपमा समेत उनीहरु उत्रिएका छन्। एमालेका उम्मेदवार कांग्रेस र स्वतन्त्र उम्मेदवारप्रति अराजनीतिक टिप्पणी गरेकोमा आलोचित छन्। महिलामाथि असंवेदनशील टिप्पणी खुलेआम भइरहेका छन्। उम्मेदवारमाथि हिलो छ्यापाछाप भइरहँदा निर्वाचन आयोग एक्सनमा उत्रिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले एमाले उम्मेदवार केशव स्थापितलाई…
काठमाडौं : असार १५ अर्थात् राष्ट्रिय धान दिवश। दही चिउरा खाएर, रोपाइ गरेर मनाइन्छ यस दिन। आजभोलि त हिलो खेल्नु र खेतमा मनोरञ्जनात्मक गतिविधिहरू गर्नु चलन नै बनिसक्यो।
आज खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन्।
‘मानो खाएर मुरी उब्जाउने’ महिनाको यस मध्ये दिनमा नलिनचोक…
१३ असार, काठमाडौं । असार १५ गते मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा यस वर्ष पनि हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ । कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस […]