क्रान्तिकारी ट्रेड युनियनको ४५ सदस्यीय केन्द्रीय समिति गठन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी महासंघले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिएको हो । असोज १६ देखि १८ गते काभ्रेमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष थापाले जानकारी दिए ।पत्रकार सम्मेलनमा नवनिर्वाचित केन्द्रीय अध्यक्ष थापाले नेपालको कानुन श्रमिकको विरु

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। ६० किलो सुन तस्करी प्रकरणमा १८ प्रतिवादीको अदालती बयान सकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना गरिएको छ। प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा दुईदेशबीच १३ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। एमाले अध्यक्ष केपी ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीद्वारा ३११ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।

लोसपाले केन्द्रीय समितिलाई पूर्णता दियो, पदाधिकारीसहित ३११ जना

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिएको छ।लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।उनका अनुसार लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी छन्। वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाएका छन्। पार्टीको वरिष्ठ सहअध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जि

अग्रहरि समाजको ११ सदस्यीय केन्द्रीय समिति गठन

२८ फागुन, काठमाडौं । राष्ट्रिय अग्रहरि समाज नेपालको पहिलो अधिवेशनले डा. योगेन्द्र अग्रहरिको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष माया अग्रहरि र पारसनाथ बनियाँ, महासचिव रवीन्द्र अग्रहरि, सचिवमा ओमप्रकाश बनियाँ  र कोषाध्यक्ष दिलिप अग्रहरि चयन भएका छन् । सदस्यहरुमा दिलिप अग्रहरि, रेनु अग्रहरि, बालगोविन्द अग्रहरि, राधेश्याम अग्रहरि, चन्दीका अग्रहरि चयन […]

नेकपाको महासचिवमा फेरि विप्लव चयन, ८१ सदस्यीय केन्द्रीय समिति गठन

नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको सो पार्टी निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए । यस्तै महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको छ । असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव  पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्

माओवादी राष्ट्रिय सम्मेलनः दाहालको विकल्प दाहाल

काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् । माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान […]

राखेप पूर्व सदस्य सचिव विष्टको नेतृत्वमा नेकपा (एस) निकट खेलकुद महासंघ गठन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । नेकपा (एमाले) निकट उक्त महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासंघमा रहने निर्णय गरेका हुन् । आगामी […]

राप्रपाद्वारा तीन सय २७ सदस्यीय केन्द्रीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन सय २७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विधान तथा पार्टी