रेडक्रसमा नेत्र तिम्सिना नेतृत्वको छुट्टै महाधिवेशन : ३३ सदस्यीय केन्द्रीय समिति घोषणा

नेपाल रेडक्रस सोसाइटीलाई गठबन्धन दलले भागबन्डा गरेर महाधिवेशनको तयारी गरिरहेको बेला तिम्सिना नेतृत्वको तदर्थ समितिले छुट्टै महाधिवेशनबाट केन्द्रीय समिति गठन गरेको छ ।