लोसपाले केन्द्रीय समितिलाई पूर्णता दियो, पदाधिकारीसहित ३११ जना

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिएको छ।लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।उनका अनुसार लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी छन्। वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाएका छन्। पार्टीको वरिष्ठ सहअध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जि

सम्बन्धित सामग्री

राप्रपाद्वारा केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता

काठमाडौं, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको उक्त समितिमा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, सात प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूलाई […]

राप्रपाद्वारा केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ।...

दशैंअघि नै नेविसंघ केन्द्रीय समितिले पूर्णता पाउँछ : अध्यक्ष शेर्पा

काठमाडौं, भदौ २१ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले दशअघि नै केन्द्रीय समितिले पूर्णता पाउने बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज त्रिचन्द्र कलेजमा “जहाँ विद्यार्थी, त्यहाँ नेविसंघ” उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघको कार्यसमिति पूर्णता, त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय र क्याम्पसहरूमा रहेका शैक्षिक […]

नेकपा एसका केन्द्रीय विभागले पाए पूर्णता, स्वास्थ्य विभागमा चौधरी

नेकपा एकीकृत समाजवादीले पार्टीका विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ।

समाजवादीले ३१ केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दियो

काठमाडौँ – एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ। केन्द्रीय सचिवालयका बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई फागुन २५–२६ मा बसेको केन्द्रीय कमिटीको तेस्रोपूर्ण बैठकले अनुमोद गरेको गरेको थियो। अनुमोदन गरेपछि महासचिव डा. बेदुराम भुसालले ३१ वटा पार्टीका विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको सार्वजनिक गरेका हुन्। […]

एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पायो पूर्णता (सूचीसहित)

११ चैत, काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ । केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो । निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराए अनुसार ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता […]

एकीकृत समाजवादीद्वारा केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता (नामावलीसहित)

नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोद गरेको हो । एकीकृत समाजवादीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जिम्मेवारी पाएका नेताहरुलाई उत्साहका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

माओवादी केन्द्रको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन गृहकार्य

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको बैठक आइतवारका लागि बोलाइएको भए पनि बस्न नसकेपछि सोमवार सुरु भएको हो। पदाधिकारी र केन्द्रीय कमिटीको पूर्णता, स्थानीय तह निर्वाचन तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका एजेण्डामाथि केन्द्रीय कमिटीमा छलफल भइरहेको छ। आजको बैठकबाट पदाधिकारी…

प्रेस चौतारीको केन्द्रीय कमिटीले पायो पूर्णता

काठमाडौँ । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई आज पूर्णता दिएका हुन् । संशोधित विधानअनुसार २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको छ । गत आठौँ राष्ट्रिय सम्मेलनबाट […]

केन्द्रीय विभागहरुलाई पूर्णता दिन एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुनेछ। आजको बैठकले यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने तामाङले बताए।