थापाको नेतृत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ४५ सदस्यीय केन्द्रीय समिति गठन, मजदुर अधिकारको लागि आन्दोलन गर्ने

काठमाडौ., २० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्ष बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले काभ्रेमा असोज १६ गते सुरु भएर १८ गते सम्पन्न गरेको सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय सदस्य […]