काठमाडाैँ- मधेस प्रदेश सरकारले जीवन निर्वाह खर्च भन्दै एक अर्ब रुपैयाँ वितरणमुखी रकम विनियोजन गरेको छ। मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेस गर्दै दलित बालबालिकाका लागि खातामा रकम जम्मा गरिदिनेसमेत घोषणासमेत गरेका छन्। ‘मधेस प्रदेशका अत्यन्त विपन्न, कुनै नियमित पारिवारिक आयस्रोत नभएका नागरिकहरूको नक्सांकन गरी परिचयपत्रका आधारमा ‘जीवन निर्वाह खर्च’को […]