काठमाडाैं : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा प्रकाशित गर्ने निर्णय लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गराउने भनी मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगेको थियो।साेही दिन नै मन्त्रीपरिषद् बैठकले परीक्षा स्थगित भएको २३ दिनपछि प्रस्ताव पारित गरेर बल्ल परीक्षाकाे निकास निकालेको हो। यसअघि परीक्षाबारे केही निर्णय नहुँदा परीक्षार्थी र अभिभावक चिन्तित थिए।राष्ट्रिय परीक्षा ब