बैतडी : जिल्लाभरका माध्यमिक विद्यालयका एसइई दिन नपाएको विद्यार्थीको आन्तरिक मूल्यांकन सम्पन्न भएको छ। चैत ११ गतेदेखि सुरु भएको लकडाउन कारणले एसइई परीक्षा सञ्चालन हुन नसक्दा सरकारले आन्तरिक मूल्यांकन बाट विद्यार्थीलाई नम्बर वितरण गर्न आदेश दिएको थियो।
बैतडीका ५ हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन्। जिल्लाका २ हजार...